अमर आदर्श माध्यमिक विद्यालय र पञ्चमुखी माध्यमिक विद्यालयको सयुक्त आयोजनामा सञ्चालन भएको २ दिने शिक्षक क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन सत्रमा अध्यक्षता ग्रहण गर्नुभएका सिद्धलेक गा. पा.- ३ का वडा अध्यक्ष श्री देव बहादुर पुलामी सर , प्रमुख अतिथि सिद्धलेक गा पा. अध्यक्ष परशुराम खतिवडा सर , विशेष अतिथि तथा प्रशिक्षक शिक्षा मानव श्रोत विकास केन्द्रबाट प्रविणबावु भट्टराई सर र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट देविराज आचार्य सर , उपस्थित सम्पुर्ण अतिथि ज्युहरु अमर आदर्श मा वि का शि.अ.स. का अध्यक्ष तुला नारायण श्रेष्ठ पञ्चमुखी मा.वि. का शि.अ. स. का अध्यक्ष होम नारायण श्रेष्ठ तथा सम्पुर्ण शिक्षकहरुको साथमा दुई दिने कार्यशाला ।