"Let's your Futures Bright"

वार्षिक नतिजा प्रकाशन २०८० ।

यहि मिति २०८०।०१२।०२ देखि मिति २०८०।१२।०९ गते सम्म सञ्चालन भएको वार्षिक परीक्षाको नतिजा प्रकाशन यहि मिति २०८०।१२।२६ गते सोमवार हुने भएकोले विद्यालय व्यवस्थापन समिति शिक्षक, अभिभावक संघ , अभिभावक ज्यूहरु र विद्यार्थीभाईबहिनिहरुलाई समयमानै विद्यालय उपस्थित भई वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरुस्कार वितरण कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

Latest News

सरस्वती पुजाको शुभकामना ।
” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी”
HAPPY BIRTHDAY SIR .
गणतन्त्र दिवसको शुभकामना ।
कक्षा ११ को वार्षिक रुटीङ ।
महाशिवरात्रीको शुभकामना ।।