शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम

अमर आदर्श माध्यमिक विद्यालय र पञ्चमुखी माध्यमिक विद्यालयको सयुक्त आयोजनामा सञ्चालन भएको २ दिने शिक्षक क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन सत्रमा अध्यक्षता ग्रहण गर्नुभएका सिद्धलेक गा. पा.- ३ का वडा अध्यक्ष श्री देव बहादुर पुलामी सर , प्रमुख अतिथि सिद्धलेक गा पा. अध्यक्ष परशुराम खतिवडा सर , विशेष अतिथि तथा प्रशिक्षक शिक्षा मानव श्रोत विकास केन्द्रबाट […]