"Let's your Futures Bright"

पोसाक वितरण कार्यक्रम

यस अमर आदर्श माध्यमिक विद्यालयको  पुर्व शिक्षक दुर्गा रिमाल सरको जेठि छोरि रुवेना रिमालको १२ औ जन्मदिनको अवसरमा यस विद्यालयमा अध्ययन गर्ने  १३६ जना विद्यार्थीहरुको लागी सर्टको कपडा बापतको रकम रु २०४८० उपलब्ध गराइ सहयोग गरिदिनुभएकोमा हार्दिक धन्यवाद र आगामी दिनहरुमा पनि यहाँको निरन्तर सहयोग रहिरहने अपेक्षा गर्न चाहान्छौ । साथै बहिनि रुवेनालाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौ । 

Latest News

सरस्वती पुजाको शुभकामना ।
” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी”
HAPPY BIRTHDAY SIR .
गणतन्त्र दिवसको शुभकामना ।
वार्षिक नतिजा प्रकाशन २०८० ।
कक्षा ११ को वार्षिक रुटीङ ।