"Let's your Futures Bright"

शिक्षक आवश्यकताको विज्ञापन सम्बन्धमा ।

     विषय / Subject शिक्षक आवश्यकताको विज्ञापन ।

प्रस्तुत विषयको सम्बन्धमा यस विद्यालयको मिति २०८१।०१।२३ गतेको वि. व्य.. बैठकको निर्णय तथा सिद्धलेक गाउँपालिकाको  मिति २०८१।०१।३१ गतेको प्राप्त पत्रअनुसार मा.शि. संघिय शिक्षण सहयोग अनुदान  दरबन्दी र बाल विकास शिक्षक दरबन्दी  तपसिलको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट मिति २०८१।०२।१४ गते सम्म दरखास्त आह्वान गरिन्छ ।

तपसिल

क्र.. चलानी नं विज्ञापन नं तह पदको किसिम योग्यता विषय आवेदन दस्तुर माग संख्या
२२४२ ०९।०८०।०८१ मा.वि. मा.वि. संघिय अनुदान B.Ed गणित रु १५००
२२४३ १०।०८०।०८१ मा.वि. मा.वि. संघिय अनुदान B.Sc विज्ञान रु १५००
२२४४ ११।०८०।०८१   बाल विकास शिक्षक 10 + 2   रु ५००

 

आवश्यक कागजातहरु

. सम्पुर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरु ,

. अध्यापन अनुमति पत्रको प्रतिलिपी ,

. नेपाली नागरिकताको प्रमाणपत्र ,

. हालसालै खिचिएको पासपोट साइजको फोटो टाँस गरिएको निवेदन  ,

. उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

दर्ता मितिः    २०८१।०१।३१  देखि २०८१।०२।१४ सम्म

सम्पर्क मितिः    २०८१।०२।१४ गते ४ बजे सम्म

तलब स्केलः  नेपाल सरकारले तोकेबमोजिम

परीक्षा किसिमः  लिखित , अन्तर्वाता , प्रयोगात्मक

परिक्षा केन्द्रः    सिद्धलेक गाउँपालिकाले तोकेको केन्द्र

सम्पर्क नम्बरः ९८५१३१४८१४ , ९८५१०३२७५३ , ९८५१२१५१३, ९८४९३२६७३३

पुनश्चः अनुभवि तथा  माथिल्लो योग्यतालाई प्राथमिकता  दिइनेछ ।