सिद्धलेक गाउँपालिका स्तरिय द्धितिय राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम २०८० ।

सिद्धलेक गाउँपालिकाको आयोजना तथा वडा नम्बर–३ स्थित डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयको संयोजनमा विद्यालय प्राङगणमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम २०८० सञ्चालन भएको थियो । उक्त कार्यक्रमको उद्घाटन सत्रमा बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्थतामा तथा सिद्धलेक गाउँपालिकाको अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रतियोगितामा सत्यवती माविले ५ स्वर्ण, ६ रजत […]