हार्दिक बधाई ।।।

राष्ट्रिय परीक्षा बोर्डले मिति २०८०।०१।२६ देखि जेठ ५ गते सम्म सञ्चालन गरेको  कक्षा १२ को परीक्षामा उत्तिर्ण हुन सफल भएका सम्पुर्ण भाइबहिनिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौ । साथै ३.२५ जि पि ए ल्याउन सफल अनु सुयल मगरलाई हार्दिक बधाई । Anu Thapa      3.25 Dipak Thapa  2.52 Dipendra Shreemal  2.82 Kishan Thapa  2.23 […]