हार्दिक बधाई ।।।

सिद्धलेक गाउँपालिकाको आ व २०८०।२०८१ को स्विकृत महिला विकास तर्फको वार्षिक कार्यक्रम अनुसार ५९ औँ राष्ट्रिय बाल दिवस भाद्र २९ को अवसरमा सञ्चालन भएको ” सैद्धान्तिक शिक्षा वा व्यावहारिक शिक्षा आजको आवश्यकता ” विषयक वादविवाद कार्यक्रमा  यस अमर आदर्श माध्यमिक विद्यालयको छात्रा पुष्पा श्रेष्ठले तृतिय स्थान हासिल गर्न सफल भएकोमा  उहाँको उन्नती प्रगतिको कामना सहित […]

हार्दिक बधाई ।।।

राष्ट्रिय परीक्षा बोर्डले मिति २०८०।०१।२६ देखि जेठ ५ गते सम्म सञ्चालन गरेको  कक्षा १२ को परीक्षामा उत्तिर्ण हुन सफल भएका सम्पुर्ण भाइबहिनिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौ । साथै ३.२५ जि पि ए ल्याउन सफल अनु सुयल मगरलाई हार्दिक बधाई । Anu Thapa      3.25 Dipak Thapa  2.52 Dipendra Shreemal  2.82 Kishan Thapa  2.23 […]

पोसाक वितरण कार्यक्रम

यस अमर आदर्श माध्यमिक विद्यालयको  पुर्व शिक्षक दुर्गा रिमाल सरको जेठि छोरि रुवेना रिमालको १२ औ जन्मदिनको अवसरमा यस विद्यालयमा अध्ययन गर्ने  १३६ जना विद्यार्थीहरुको लागी सर्टको कपडा बापतको रकम रु २०४८० उपलब्ध गराइ सहयोग गरिदिनुभएकोमा हार्दिक धन्यवाद र आगामी दिनहरुमा पनि यहाँको निरन्तर सहयोग रहिरहने अपेक्षा गर्न चाहान्छौ । साथै बहिनि रुवेनालाई जन्मदिनको हार्दिक […]