"Let's your Futures Bright"

हार्दिक बधाई ।।।

सिद्धलेक गाउँपालिकाको आ व २०८०।२०८१ को स्विकृत महिला विकास तर्फको वार्षिक कार्यक्रम अनुसार ५९ औँ राष्ट्रिय बाल दिवस भाद्र २९ को अवसरमा सञ्चालन भएको ” सैद्धान्तिक शिक्षा वा व्यावहारिक शिक्षा आजको आवश्यकता ” विषयक वादविवाद कार्यक्रमा  यस अमर आदर्श माध्यमिक विद्यालयको छात्रा पुष्पा श्रेष्ठले तृतिय स्थान हासिल गर्न सफल भएकोमा  उहाँको उन्नती प्रगतिको कामना सहित हार्दिक बधाई   !!!!

अमर आदर्श माध्यमिक विद्यालय

सिद्धलेक ३ डुमिडाँडा धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News