यस अमर आदर्श माध्यमिक विद्यालयको पुर्व शिक्षक दुर्गा रिमाल सरको जेठि छोरि रुवेना रिमालको १२ औ जन्मदिनको अवसरमा यस विद्यालयमा अध्ययन गर्ने १३६ जना विद्यार्थीहरुको लागी सर्टको कपडा बापतको रकम रु २०४८० उपलब्ध गराइ सहयोग गरिदिनुभएकोमा हार्दिक धन्यवाद र आगामी दिनहरुमा पनि यहाँको निरन्तर सहयोग रहिरहने अपेक्षा गर्न चाहान्छौ । साथै बहिनि रुवेनालाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौ ।
One Response
congratulations..